शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । नेकपा (एमाले) सचिव महेश बस्नेतले मतदान गर्नुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।