• १६ भदौ २०८१, आइतबार

बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

blog

लन्डन, साउन ३  गते । बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट)  तापक्रम रेकर्ड गरिएको छ । मौसमविज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।

ग्याटविक एयरपोर्टमा रेक्रर्ड गरिएको यसअघिको ३८.७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च बिन्दुमा पुगेको छ । साथै, युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ ।