• १० माघ २०८२, शनिबार

दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश

blog

नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीका साथमा शनिबार एमालेमा प्रवेश गरेका दिपेन्द्र अग्रवालसहितका शेयर लगानीकर्ता ।

काठमाडौँ, माघ १० गते । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 

शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  उपस्थितना अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश गराउनुभएको हो । 

एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा एकसाथ पार्टी प्रवेश गराउनुभएको हो ।