• ८ माघ २०८२, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

blog

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक। तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, माघ ८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवार बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिनु भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।