• ८ पुस २०८२, मङ्गलबार

बाख्रा गोठ र आकर्षक तिलिचो हिमशृङ्खला

blog

मुस्ताङ, पुस ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँनजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरू राख्ने गर्दछन् ।  तस्बिरः सुशीलबाबु थकाली