शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, मङ्सिर २२ गते । दाङको लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् ।
होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।