• १० साउन २०८१, बिहिबार

आइतबार सार्वजनिक बिदा

blog

काठमाडौं, असार २२ गते । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभएको छ ।