• २ मंसिर २०८२, मङ्गलबार

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

blog

उपाधिसहित च्याम्पियन टिम चित्लाङ फुटबल क्लब ।

काठमाडौँ, मङ्सिर २ गते।गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।मङ्गलबार भएको फाइनलमा लालीगुराँसले चित्लाङलाई टाइब्रेकरमा ३–१ ले हराएको हो। 

प्रतियोगितामा अन्जल फाइनल खेलको प्लेयर अफ द म्याचको साथै उत्कृष्ट गोलरक्षक बन्नुभयो।लालीगुराँसका आशिष गुरुङ, नव जनजागृतिका सुजन डङ्गोल र काँक्रेविहार अनिश घर्ती क्षेत्री शीर्ष गोलकर्ता बन्नुभयो। 

चित्लाङका शिशिर लेखी मस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभयो।नव जनजागृतिले फेयर प्लेयर अवार्ड पायो।विजयी टोली तथा खेलाडीलाई एन्फा महासचिव किरण राई लगायतले पुरस्कार प्रदान गर्नुभयो।