• ९ कात्तिक २०८२, आइतबार

दुलही झै सिंगारियो घडिअर्वा पोखरी

blog

आइतबार साँझ पोखरी परिसरको दृश्य। तस्बिरः दिपकप्रसाद गौतम

वीरगञ्ज, कात्तिक ९ गते। वीरगन्जको घडिअर्वा पोखरी छठघाटलाई स्थानीय छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्तिको प्रयोग गर्दै दुलही जस्तै सिंगारेका छन्। 

समितिका अध्यक्ष राकेश साहका अनुसार यस पोखरीलाई सजाउन करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएकोे छ। यस पोखरी परिसरमा करिब २ लाख दर्शनार्थी आउने अनुमान आयोजकको रहेको छ।