• २७ वैशाख २०८१, बिहिबार

धौलागिरी लेकतिर उक्लँदै भेडाको बथान

blog

गलेश्वर,  असार १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरमा पुर्‍र्‍याउने गर्छन् । तस्बिर : रासस