• १२ असोज २०८२, आइतबार

भिमथाङ भ्याली

blog

मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । तस्बिर : नवीन लामिछाने/रासस

मनाङ, असोज १२ गते । मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । उक्त भ्याली तिब्बतबाट नुन आयत गरेर भण्डारण गरिने पुरानो  व्यापारिक केन्द्रको रुपमा परिचित छ ।