• १० भदौ २०८२, मङ्गलबार

तिजका व्रतालु महिलाको पशुपतिमा घुइँचो (फोटो फिचर)

blog

व्रतालु महिलाहरु पशुपति मन्दिर परिसरमा । तस्बिरः केशव गुरुङ

काठमाडौं, भदौ १० गते । हिन्दू नारीहरुको प्रमुख पर्व तिजको अवसरमा आज पशुपति गएर दर्शन गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । यस पर्वमा महिलाहरुले निराहार व्रत बसी पारिवारिक सुख र श्रीमानको दीर्घायूको कामना गर्ने गर्दछन् । पशुपतिमा गएर महिलाहरुले दर्शन गर्नुका साथै नाचगान गरी रमाइलो गरेका छन् । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।