शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ ५ गते । प्रतिनिधिसभा बैठक बुधबार सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बैठक जारी रहेको छ । विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।