शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार ७ गते । मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । योगका आसनहरु प्रदर्शन गरेर कार्यक्रम मनाइएको थियो । तस्बिरमा हेर्नुहोस्:
केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।