• ७ जेठ २०८१, सोमबार

दुबईका राजकुमार नेपालमा

blog

काठमाडौं, असार ४ गते । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ ।

उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।