• १६ भदौ २०८१, आइतबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार ३ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी रहेको छ ।
शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘विनियोजन विधेयक, २०७९’’ लाई सभा समक्ष टेबुल गर्नुहुने छ ।