• ७ जेठ २०८१, सोमबार

कर्णाली प्रदेशको बजेट भाषण

blog

सुर्खेत, असार १ गते । कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।  आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट । कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री विष्टले बजेट प्रस्तुत गर्नुभएको हो ।