• १९ जेठ २०८२, सोमबार

कास्कीमा भूकम्पको धक्का

blog

काठमाडौँ, जेठ ६ गते । मंगलबार दिउँसो कास्कीमा भूकम्पको धक्का महसुस भइएको छ । 

राष्ट्रिय भूकम्प मापद तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसे १ बजेर ५९ मिनेट जाँदा  कास्की जिल्लाको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।