• १९ जेठ २०८२, सोमबार

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

blog

प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्नुहुँदै समितिका सभापति पूर्वाधार दीपकबहादुर सिंह । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको हो ।

समितिका सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्नुभयो । प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेस गरिएको बताउनुभयो ।