• ३ जेठ २०८२, शनिबार

गाउँ जोड्ने सडक

blog

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्रबाट नगरपालिका–४ रङ्ग गाउँ जाडने सडक । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले डोल्पाको सबैभन्दा राम्रो र उत्कृष्ट अर्गानिक स्याउ, ओखर, सिमि र  खुर्सानी र मास उत्पादन हुने गाउँलाई सडक सञ्जालसँग जोडन निर्माण भएको सडक । तस्बिरः हेमन्त केसी/रासस