• २९ वैशाख २०८२, सोमबार

आमा याङ्ग्री

blog

समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाइमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरूको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो । तस्बिर : रुपक पुरी/रासस