• २३ वैशाख २०८२, मङ्गलबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, वैशाख २३ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनितिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।