• ७ पुस २०८२, सोमबार

मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र

blog

हिमालपारिको जिल्ला मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर आसपासका क्षेत्रबाट देखिएको सेताम्मे हिउँ, हिमशृङ्खलालगायतको दृश्य । तस्बिर : सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), पुस ७ गते । हिमालपारिको जिल्ला मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर आसपासका क्षेत्रबाट देखिएको सेताम्मे हिउँ, हिमशृङ्खलालगायतको दृश्य । यो ठाउँ मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि कोरोला बोर्डर २४ नम्बर पिल्लरपछिको अर्को नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।