• २१ वैशाख २०८२, आइतबार

मकै गोड्दै किसान

blog

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ तल्लो दमेक वडा कार्यालय नजिकैको बारीमा एकोहोरो मकै गोड्दै स्थानीय महिला किसान । अहिले किसानलाई मकै गोड्ने चटारो छ । तस्बिरः खेमराज गौतम/रासस