• २ वैशाख २०८२, मङ्गलबार

प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्नुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, चैत २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

बिहीबार दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेटबारे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

सरकारले नयाँ बजेट जेठ १५ बजे संसदमा पेस गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने छ ।