शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुरको अरुण गाउँपालिकाका स्थानीय कृषकले गरेको अकबरे खुर्सानी खेती । बेमौसमी रुपमा उत्पादन भएको हरियो अकबरे खुर्सानी प्रति किलोग्राम एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री हुने स्थानीय कृषकको भनाइ छ । तस्बिर : युवराज विष्ट/रासस