• ८ वैशाख २०८२, सोमबार

मुस्ताङको कागबेनी

blog

मुस्ताङ, फागुन २२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम  रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । तस्बिर : रासस