• ९ वैशाख २०८२, मङ्गलबार

मन्त्रिपरिषद बैठक आज बस्दै

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

काठमाडौं, माघ २१ गते । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।