शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                पोखरा बागलुङ सडकखण्ड अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ स्थित लक्ष्मीदेउरालीबाट देखिएको कुमारी हिमाल माछापुच्छ्रेको दृष्य । पछिल्लो समय हिउँको अभावमा हिमाल कालापत्थरमा परिणत भएको छ । तस्बिरः हरिप्रसाद बास्तोला/रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                