• २३ चैत २०८१, शनिबार

जातीय पोसाकमा थारू युवती

blog

सर्लाहीको लालबन्दी नगरपालिका–३, सिस्वाजब्दी भैरवपुर खेलमैदानमा सोमबार थारू नयाँ वर्ष २६४८ तथा नवौँ माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोसाकमा सजिएका थारू युवती । तस्बिर : सिंगबहादुर थापा/रासस