• ७ वैशाख २०८२, आइतबार

दुध उमालेर छुर्पी बनाउँदै

blog

धनकुटा, पुस १३ गते । छुर्पी बनाउनका लागि दुध उमालेर तयारी गर्दै धनकुटाको महालक्ष्मी नगरपालिका २ मुलखर्कस्थित दाजुभाइ डेरी उद्योगका कामदारहरु । उद्योगले छुर्पी बनाउन सो गाउँका एक सय ५० घर धुरीबाट दैनिक आठ सय लिटर दुध खरिद गर्छन । तस्बिरः रासस