• ८ पुस २०८१, सोमबार

प्याजको बेर्ना किन्ने ग्राहक कुर्दै कृषक

blog

दाङ, मंसिर १९ गते । दाङ देउखुरीको लमही नगरपालिका –४ स्थित घोराहीको रझेना चोकमा प्याजको बेर्ना बिक्री गर्न ग्राहक कुर्दै सेमरहवाका स्थानीय महिला कृषकहरु । तस्बिरः कुलदीप न्यौपाने, रासस