• ३ जेठ २०८१, बिहिबार

त्रिवेणी प्रमुख र उपप्रमुखमा काँग्रेसको विजय

blog

नेपाली काँग्रेसका नवनिर्वाचित नगर प्रमुख कर्ण थापा र उपप्रमुखमा कमला न्यौपाने । तस्बिर - शेरबहादुर सार्की


बाजुरा, जेठ ४ गते । बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

नगरप्रमुखमा कर्णबहादुर थापा र उपमेयरमा कमला न्यौपाने विजयी हुनु भएको हो ।

थापाले चार हजार ७६१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमाले मोतिसिह बुढाले तीन हजार ५८९ प्राप्त गरेर प्राजय हुनु भएको हो ।

त्यस्तै उपमेयरमा नेपाली काग्रेसकै कमला न्यौपाने विजयी  विजयी हुनु भएको छ । उहाँले चार हजार ७४३ मल प्राप्त गरेर विजयी हुनु भएको हो ।

उहाँको प्रतिद्वन्द्वी नेकपा एमाले मनराज बुढाले तीन हजार ९४ मत प्राप्त गनुइ भएको छ ।  प्रा मोतिसिह बुढाले तीन हजार ५८९ प्राप्त गरेर प्राजय हुनु भएको हो ।

विजयी थापाले ११५ मत बढी ल्याएर विजयी हुनु भएको हो भने उपप्रमुख न्यौपानेले पनि एक हजार ६४९ मत बढी ल्याएर विजयी हुनु भएको छ ।

नौ वटा वडा भएको त्रिवेणीमा ६ काँग्रेस र तीन एमाले र माओवादी गठबन्धनले जितेको छ ।