४ जेठ २०७९, बुधबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
४ जेठ २०७९, बुधबार
३ वर्ष पहिले
तनहुँ, जेठ ४ गते । व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्धगरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकोेले बुधबार पुन: मतदान भएको हो ।
वडा नम्बर ८ को रिस्ती स्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुन: मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत हरिस्चन्द्र ढुङ्गानाले बताउनुभयो । विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुने जानकारी दिनुभयो ।
अमरराज नहर्की