शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, मङ्सिर १ गते । म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) । तस्बिरः रासस