• ७ मंसिर २०८१, शुक्रबार

तोरीको साग टिप्दै

blog

दाङ, कात्तिक २४ गते ।  दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बासबोटकी स्थानीय वृद्धा तोरीको साग टिप्दै । सिजनमा तोरीको साग टिपेर हिउँदमा खानको लागि सुकाएर राख्ने गर्दछन् । तस्बिरः रासस