• १२ कात्तिक २०८१, सोमबार

घडीअर्वा पोखरीमा छठको तयारी

blog

वीरगञ्ज (पर्सा),  कात्तिक १० गते ।  छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जको घडीअर्वा पोखरी सजाइँदै। छठ पूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरीमा छठको पण्डाल, झिलिमिली र झकिझकाउ सजावटको काम थालेको छ । तस्बिर : हिमाल लम्साल /रासस