• १० कात्तिक २०८१, शनिबार

सेनाले मनायो संयुक्त राष्ट्रसङ्घ दिवस

blog

बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसङ्घ दिवस मनाएको हो ।