• १० कात्तिक २०८१, शनिबार

पिठ्युँमा चामलको भारी

blog

कञ्चनपुर , कात्तिक ८  गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लास्थित पिठ्युँमा चामल बोकेर लग्दै गरेका महिला। विकट बस्ती खल्ला, मुसेट्टी र टँडिखेलका स्थानीय तीन घण्टा पैदल ओहोरदोहोर गरेर किनमेल गर्छन्। तस्बिरः रासस