• १२ असोज २०८१, शनिबार

स्याउ आकृतिको प्रवेशद्वार

blog

मुस्ताङ,  असोज ६ गते ।  मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कृषि पर्यटनको प्रर्वद्धन गर्नका लागि  गाउँपालिकाले स्याउ आकृतिकै प्रवेशद्धार बनाएको हो । तस्बिरः सन्तोष गौतम/रासस