• १६ भदौ २०८१, आइतबार

चैलेको उकालोमा ग्राभेल भएको सडक

blog

मुस्ताङ, भदौ ७ गते । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेको उकालोमा हालै ग्राभेल गरेर स्तरोन्नति भएको सडक । छुसाङदेखि चैले हुँदै समरसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने काम हालै सम्पन्न भएको छ । तस्बिरः रासस