• १३ साउन २०८१, आइतबार

वैवाहिक जीवनमा बाँधिए स्वप्न सुमन र ज्योत्सना

blog

काठमाडौं, वैशाख २४ गते । फिल्म 'म त तिम्रै हुँ'बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभएकी मोडल ज्योत्सना योगी र गायक स्वप्न सुमन वैवाहिक जीवनमा बाँधिनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफूहरु विगत ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि सुमनले जानकारी दिनुभएको हो ।    

यस्तै, उहाँहरुले नयाँ जीवनको सुरुवातसँगै सबैको माया र आर्शीवादको खाँचो रहेकोसमेत उल्लेख गर्नुभएको छ ।