• १२ असोज २०८१, शनिबार

तनहुँको टुटेपानी होमस्टे

blog

तनहुँ, साउन २५ गते । तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी घरबास (होमस्टे) । यहाँका गुरुङ समुदायले घरबास सञ्चालन गरेर आन्तरिक पाहुना आकर्षित गरिरहेका छन् । तस्बिरः रासस