शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १९ गते । नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएकाे हाे ।

गोरखापत्र
Gorkhapatra...