• १२ साउन २०८१, शनिबार

सडकमा सुकाइएको पराल

blog

सडकमा सुकाइएको पराल । तस्बिरः कृष्ण न्यौपाने/रासस

दमौली (तनहुँ), असार ३० गते । तनहुँको व्यास नगरपालिका–१२ भड्खालास्थित छाब्दी जाने सडकमा सुकाइएको पराल । सडकमै पराल सुकाउँदा दुई पाङ्ग्रे सवारी साधन चिप्लिने जोखिम हुन्छ ।