• १२ साउन २०८१, शनिबार

मधेश प्रदेशको आर्थिक विधेयक सर्वसम्मत पारित

blog

प्रदेश सभाको बैठकमा सहभागी सांसदहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, असार २९ गते ।
मधेश प्रदेश सभाको बसेको बैठकले आर्थिक विधेयक सर्वसम्मत पारित गरिएको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशनको शनिबार बसेको २२ औँ बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो । बैठकमा आर्थिक विधेयकमाथि प्रदेश सांसद रामअशिष यादव, प्रमोद यादवले धारणा राख्नुभएको थियो ।