• १२ साउन २०८१, शनिबार

डुबानमा शवदाह

blog

कास्कीको पोखरा–९ स्थित रामघाटमा डुबानमा परेको शवदाह । तस्बिर : ऋषिराम बराल/रासस

लेखनाथ (कास्की), असार २७ गते । लगातारको वर्षासँगै सेती नदीमा आएको बाढीका कारण बिहीबार कास्कीको पोखरा–९ स्थित रामघाटमा डुबानमा परेका घर तथा शवदाह ।