• १२ साउन २०८१, शनिबार

वर्षातमा उर्लेको त्रिशूली नदी

blog

मादी, सेती र त्रिशूली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह । तस्बिर : मिला दरै/रासस

डुम्रे (तनहुँ), असार २६ गते । मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशूली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।