• ९ मंसिर २०८१, आइतबार

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

blog

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट प्रतिवेदन पेस गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत ।

काठमाडौँ, असार २५ गते। ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण-२०८१ असार)’ प्रतिनिधि सभामा पेस भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिवेदन पेस गर्नुभएको हो। 

संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ।