• २० असोज २०८१, आइतबार

डुबान परेको घर

blog

डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । तस्बिर : शेरबहादुर सिंह/रासस

कञ्चनपुर, असार २४ गते । लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयवासी डुबानका कारण बढी प्रभावित भएका छन् ।